देवकी नमुना आ.विमा नेपाल सरकारको विशेष अनुदान तर्फको ८ कोठे विद्यालय भवनको शिलान्यास गाउँपालिका अध्यक्ष श्री राम अशिष महतो ,उपाध्यक्ष,वडा अध्यक्ष तथा स्थानिय वासिको उपस्थितिमा गरियो।